नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड “सेफ्टी”

  • Home
  • News
  • नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड “सेफ्टी”

खरीबोट | २०७८ चैत २२ मंगलबार

काठमाडौँ  । “सेफ्टी” नेपाल गुणस्तर चिन्ह  प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड बनेको छ । नेपालमा पहिलो पटक सेनेटरी प्याड ब्राण्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो । उक्त कम्पनीले विगत  १५ बर्षदेखि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेनेटरी प्याड उत्पादन गरिरहेको छ । 

https://kharibot.com/news-details/103844/2022-04-05

Get in Touch

Call us on

9852030925

Email us

info@jasminehygiene.com